Thursday, June 9, 2016

मेरो बक्षस्थल छुन चाहनु हुन्छ भने छुनुस् – सोफिया हयात

नग्नता र अश्लिलताका कारण चर्चामा रहिरहने पूर्व बलिउड मोडल सोफिया हयात अव भने एकाएक भिक्षुणी बनेकी छिन् । धर्मको शरणमा पुगेकी सोफियाले आफ्ना पुराना जिन्दगीका गोप्य कुराहरु खोल्न थालेकी छिन् ।एक पत्रकार सम्मेलनमा सोफियाले आफ्नो जिन्दगीका अनेक गोप्य कुरा खोलिन् । उनले आफू मायाँ मोहमा उल्झिएको बताउँदे पहिले आकर्षक बन्नका लागि नाक, अनुहार र स्तनको अपरेशन गराएको समेत बताइन् ।उनले आफ्नो स्तन ठूलो पार्न सिलिकन ट्रान्सप्लान्ट गरेको बताएकी सोफियाले अहिले आफूले सिलिकन झिकिसेको भन्दै पत्रकार सम्मेलनमै सिलिकन प्याड देखाएकी थिइन् । सोफियाले भनिन्, मानिसहरु मेरो स्तन छुन खोज्छन् । के तपाइँलाई पनि छुने इच्छा छ ? छ भने छुनुस् ।सोफियाले सेक्सको इच्छा शारीरिक भएको र अव इश्वरसँग जोडिनका लागि शारीरिक सुख त्याग्न र शरीरको सुख भन्दा माथि उठ्न चाहेको पनि बताइन् ।
अहिले आफूलाई सेक्सको चाहाना नहुने गरेको दावी समेत उनले गरिन् । अव आफूले सेक्स र विवाह नगर्ने समेत प्रतिज्ञा गरेकी छिन् ।सोफियाले आफूले सन् २०१५ मा अन्तिम पटक सेक्स गरेको दावी गर्दै अव यस्तो इच्छा नहुने दावी गरिन् ।

No comments:

Post a Comment