मानिसको जिवनमा यौन सम्बन्धले विषेश अर्थ राख्छ । पुरुषको तुलनामा महिलाहरुले यौन इच्छा प्रकट गर्ने विषयमा आलटाल गर्नेगरेको आरोप पुरुषहरुले लगाउने चलन नै छ । पुरुषहरु भन्ने गर्छन् महिलाहरुलाई यौन उत्तेजनामा ल्याएर सहवास गर्न निक्कै समय लाग्छ । जुन भनाईलाई कतिपयले ढोगीं पनि भन्ने गरेका छन् । उनीहरुले पूरषहरु केही रचनात्मक भएको खण्डमा यौन सुख सहजै प्राप्त गर्न सक्ने बताउँछन् । महिलाहरुका यि अंगमा सहबासका क्रममा बढी ध्यान दिएमा तपाईको यौन जिवन थप रचनात्मक बन्थ्यो कि ?
गर्दनको पछाडिको भाग
संभोगका बेला गर्दनको पछाडिको भागले विशेष अर्थ राख्ने गर्छ । अनुभवी पुरुषहरुले संभोग कार्य सुरु गरेको केही बेरमा नै महिलाको गर्दनको पछाडीको भागमा चुम्बन र स्पर्श गर्न सुरु गर्छन् । जसले यौन जिवन रोमाञ्चक बन्न पुग्छ । जुन भागमा ुसामान्य स्र्पशले पनि विशेष अर्थ राख्छ । यो भागमा हल्का श्वास छोडे पनि त्यसले पुरै शरीरमा उत्तेजना फैलाउँछ । अझ यो संवेशनशिल स्थानमा तपाइले दाँतको प्रयोग गर्नुभयो तपाईले पार्टनरबाट खोजेको कुरा प्राप्त गर्न सक्नुहुनेछ ।
नितम्बमा स्पर्श
सहवासका क्रममा नितम्बको स्र्पशले सेक्स पार्टनरलाई थप उत्साहित बनाउँछ । जब पुरुषले महिलाको नितम्बमा ध्यान दिन पुग्छन् तब उक्त यौन जिवनले सार्थकता प्राप्त गर्न सक्छ ।

ओठ
ओठ तपाईका इच्छाहरु व्यक्त गर्ने पहिलो माध्यम हो । चाहे त्यो संभोगका बेला होस वा अन्य सामान्य र छोटो समयका बेला नै किन नहोस् । महिलाहरुलाई उत्तेजनामा ल्याउन ओठमा गरिने चुम्बनले विशेष अर्थ राख्छ । यदि तपाईले यसको प्रयोग गर्नुभएको खण्डमा त्यो सबैकुरा तपाईको आफ्नो हुनेछ ।

वक्षस्थल
वक्षस्थल अर्थात स्तन । महिलाको अत्यन्तै संवेदनशिल अंग मध्येको एक हो । संभोगका बेला यि अंगहरुको चुम्बन र स्र्पशले नै यौन जिवनमा ठूलो भूमिका खेल्छ । प्रेमी प्रेमीकाहरुले वक्षस्थलको स्पर्श र चुम्बनलाई पासपोर्ट सेक्सका रुपमा समेत प्रयोग गर्दै आएका हुन्छन् । प्रेमकालमा एकान्त र आफ्नै कोठमा बसेर संभोग गर्ने समय र गोप्य स्थानको कमीका कारण यो बेलामा पनि वक्षस्थलको स्र्पशले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

No comments:
Post a Comment